भविष्यका छ स्वयंसिद्ध सिद्धान्तहरु - एक बहु-ध्रुवीय विश्व':
Primary tabs
भविष्यका छ स्वयंसिद्ध सिद्धान्तहरु - एक बहु-ध्रुवीय विश्व':
दुगिनद्वारा पुटिनको भाल्डाइ भाषण माथि टिप्पणी
पहिलो- हामी खुला र एकअर्काकाे सहकार्यमा आधारित संसारमा, अवरोध रहित वातावरणमा बाँच्न चाहन्छौं।
दोस्रो - हामी विश्वको विविधता मात्र संरक्षण गर्न चाहन्नाैं। त्योभन्दा माथि यसलाई सार्वभौमिक विकासको आधारको रूपमा हेर्न चाहन्छौं।
तेस्रो - हामी अधिकतम प्रतिनिधित्वको पक्षमा छौं। कसैलाई पनि अरूको तर्फबाट संसारमा शासन गर्ने अधिकार छैन न त कोही यसलाई गर्न सक्छ। हामी सामूहिक निर्णय गर्ने संसार चाहन्छौं ।
चौथो- हामी सबैको चासोको सम्मानमा आधारित सार्वभौमिक सुरक्षा र स्थायी शान्तिको पक्षमा छौं। ती सबै ठूला राष्ट्रहरूदेखि साना देशहरूसम्मको।
पाँचौं- हामी सबैका लागि न्यायको पक्षमा छौं।
छैटौं - हामी समानताको पक्षमा छौं, विभिन्न देशहरूको क्षमता भिन्नताको लागि।"
अलेक्जेण्डर दुगिन