नव दक्षिणपन्थ: महान् युरोपको नाम
दारिया प्लाटोनोभा दुगिनाले फ्रान्सेली नुभेल द्र्वात (Nouvelle Droite) वा ‘नयाँ दक्षिणपन्थ’को उदयलाई यसको प्रमुख केन्द्रबिन्दुहरूको बारेमा विश्लेषण गरेकिछन् । “युरोपेली पुनर्जागरणका लागि घोषणापत्र”लाई प्रामाणिक रूपमा युरोपेली सांस्कृतिक क्रान्तिका लागि अपरिहार्य मार्गनिर्देशिकाका रूपमा स्पष्ट पारेकी छन्।





















