उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

अलेक्जेन्डर दुगिनले यस लेखमा उदारवादी जातिवाद र वैश्वीकरणबाट हुने समरूपताको विरोध गर्दै सामूहिक जातीय र सांस्कृतिक पहिचानको सम्पन्नतालाई जोड दिएका छन्।

विचारको प्रतिस्पर्धा : वैश्वीकरणलाई चुनौती

अलेक्जेन्डर दुगिनले यस लेखमार्फत २०औं शताब्दीको अधिनायकवादी संरचनालाई अस्वीकार गर्दै, बहुध्रुवीय संसारमा विचारधारात्मक स्पष्टता र निष्पक्ष बहसको लागि आग्रह गरेका छन्।  जाहाँ वास्तविक अभिव्यक्ति स्वतन्त्रताको नेतृत्व गर्दछ।

वैश्वीकरणको पर्दाफास: चक्रब्यूहको पछाडि सामूहिक राक्षस

अलेक्जेन्डर दुगिनले यस लेखलमा पश्चिममा रहेको दुई परस्परविरोधी शक्तिहरूबीचको भिन्नता प्रस्तुत गरेका छन्। पहिलो, उदारवादी अभिजात वर्ग र उनीहरूको प्रभावको जालको प्रतिनिधित्व गरिएको "राक्षसी-पश्चिम," जसलाई वैश्वीकतावादी शक्ति मानिन्छ। दोस्रो, "मागा-पश्चिम," जुन यसका विरुद्ध खडा भएको शक्तिशाली समूह हो। उनी तर्क गर्छन् कि यी पहिचानहरूबीचको संघर्षलाई बुझ्न वैश्विक शक्तिको वास्तविक स्वरूप र सार्वभौमिकताको लागि संघर्षलाई केन्द्रमा राख्नुपर्छ।

वृद्धि: वर्षको समीक्षा

एसएमओ (विशेष सैन्य अभियान) अहिले मुख्य विषय हो। जुन हाम्रो लागि, हाम्रो जनताका लागि र हाम्रो राज्यका लागि केन्द्रीय विषय हो। दार्शनिक प्रोटागोरसले भनेका थिए,  “मानिस नै वस्तुहरूको मापदण्ड हो।” हाम्रो लागि अहिले, एसएमओ नै वस्तुहरूको मापदण्ड बनेको छ। सन् २०२४,  यो अन्त्य हुन लागेको वर्षमा एसएमओको क्षेत्रमा निर्णायक मोड आएको देखियो। युक्रेनी नाजीहरूले कुर्स्क क्षेत्रमा आक्रमण, सुजा कब्जा, र केही अन्य भूभाग कब्जाका गरेका छन् जुन क्षेत्रबाट (दुर्भाग्यवश) हामीले अझै उनीहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनौं। तर पनि, समग्रमा यो वर्ष एसएमओले हाम्रो पक्षमा निर्णायक परिस्थिति सृजना गर्यो। रुसले विस्तारै,  आत्मविश्वासका सहित अपरिवर्तनीय रूपमा प्रगति गर्न थाल्यो।

चौथो घुम्तिको अन्त्य

स्ट्राउस-हाउ जेनरेशनल थ्योरी, वा "चौथो टर्निंग (घुम्ती)", भनिन्छ कि इतिहास चार वटा टर्निङ्हुँदै चक्रीय ढाँचामा अगाडि बढ्दछ, जसमा प्रत्येक टर्निङ लगभग २०-२५ वर्षसम्म रहन्छन्।

आतंकको सामान्य सिद्धान्त तर्फ

हाइडेगरले आतंक (Angst, anxiety) र डर (Furcht, fear) बीचको भिन्नता स्पष्ट रूपमा प्रस्तुत गर्छन्। डरले हामीलाई भाग्न बाध्य बनाउँछ, जबकि आतंक वा त्रासले हामीलाई स्थिर बनाउन, वा थप विस्मयकारी रूपमा, हाम्रो स्थानमा नै रोक्न बाध्य बनाउँछ। 

महान इजरायल र विजयी मसीहा

इजरायल र यहूदी समुदायलाई सम्भवतः समग्रमा हेर्ने विश्वव्यापी दृष्टिकोणमा गम्भीर परिवर्तन हुँदैछ। दोस्रो विश्वयुद्धका क्रममा हिटलरको शासनमा युरोपेली यहूदीहरूले भोगेको विपत्तिपश्चात् उनीहरूले विश्वव्यापी रूपमा सहानुभूति, करुणा, र गहिरो संवेदनाको भाव उत्पन्न गरे।

अमेरिका: उत्तर- उदारीकरण युगको अनिश्चितता

पहिले गरिएका भविष्यवाणीहरू र योजनाहरू तथ्यको क्षेत्रमा मेलखान्छन् भने तिनीहरुसँग तुलना गरेर पालना गर्न सकिन्छ। साथै वास्तविकता जाँच पूर्वानुमानसँगको सम्बन्धद्वारा समर्थन गरिन्छ। यो सही छ, त्यो गलत छ र यो विचलन हो।

अन्तर्राष्ट्रिय अनिश्चितता २०२५

अलेक्जेन्डर दुगिन तर्क गर्छन्, २०२५ मा विकसित हुँदै गरेको अशान्ति पतनउन्मुख एकध्रुवीयता, विकासोन्मुख बहुध्रुवीयताको सैद्धान्तिक अस्पष्टता र ट्रम्पवादको अप्रत्याशित रूढिवादको त्रिकोणात्मक अनिश्चिततामा निहित छ। जहाँ नयाँ वैश्विक व्यवस्थाले नविन ओन्टोलजीक दृष्टिकोणको माग गर्दछ।

 

ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त

ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त

उत्तर उदारवाद के हो?  यसका पारम्परिक वामपन्थी स्वरुपहरु छन्। तिनीहरू हुन्, वालरसटाइन, ट्रोट्स्किजम, नेग्री-हार्ड्टको वैश्विक अराजकतावाद, सांस्कृतिक मार्क्सवाद र अति-वैश्वीकरण। यद्यपि, जेडी भान्स, थियेल, मस्क र अन्य ट्रम्प-भविष्यवादिहरूले यो शब्द प्रयोग गर्दा यसको अर्थमा केही फरक धारणा समेट्छन्। उत्तर-उदारवादी दक्षिणपन्थ अर्थ के हो?  यो धारणा बुझ्ने सबैभन्दा सजिलो उपाय भनेको यसलाई अघिल्लो - अझ बढी रूढीवादी, प्रि-वोक र कम प्रगतिशील युगतर्फ फर्काउनु हो। मलाई धेरैजसो ट्रम्प समर्थकहरूले यसलाई यस्तै रूपमा बुझ्छन् र ब्याख्या गर्दछन्।

ट्रम्प फ्याक्टर र हाम्रो युक्रेनमा विजय

रूसको सम्पूर्ण भविष्य युक्रेन विजयमा निर्भर छ। रूस अस्तित्वमा रहने कि नरहने भन्ने कुरा यसको परिणामले निर्धारण गर्छ। त्यसैले, हाम्रो लागि यो युद्धभन्दा महत्वपूर्ण विषय अरू कुनै छैन। यो पवित्र छ।

रूसले सिरिया गुमायो: चोट भनेको चोट हो, पीडा भनेको पीडा हो

पुटिनका 'मस्तिष्क' मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो। उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको चाल थियो।

 

किन पश्चिमले रूसलाई नष्ट गर्न चाहन्छ?

युरोपेली संसदको विदेशी मामिला तथा रक्षा र सुरक्षा समितिका पूर्व सदस्य जीन लक शाफ्हाउजरले हालसालै रुससँग शान्तिको आवश्यकता सम्बन्धी प्रकाशनहरूको एक शृंखला जारी गरेका छन्।

'युरोपको एक सिद्धान्त’: नयाँ दक्षिणपन्थीहरूको महादेशीय पहिचानको दृष्टिकोणमा अन्तर्दृष्टिहरू

अगस्ट २०२२ मा, मस्कोमा भएको कार बम विस्फोटले २९ वर्षीया दारिया दुगिनाको ज्यान लियो। जो राजनीतिक दर्शनमा उदाउँदो आवाज थिइन्। उनको  असामयिक निधन भएता पनि, मृत्युपछि प्रकाशित पुस्तक  अ थ्योरी अफ युरोप (युरोपको एक सिद्धान्त)ले उनको बौद्धिक योगदानलाई जीवन्त राखेको छ। यो पुस्तकले फ्रेन्च नुभेल ड्रइट (नयाँ दायाँ) आन्दोलनको दुर्लभ झलक प्रस्तुत गर्छ। मुख्यधाराको समाचारले प्रायः यस विचारधारालाई सरल लेबलमा सीमित गर्ने प्रयास गरिरहेको भए पनि, दुगिनाको यसका प्रमुख चिन्तकहरूप्रति रहेको गहिरो ज्ञानले युरोपेली पहिचान र सभ्यताबारे हाम्रो आधारभूत मान्यतालाई चुनौती दिने एउटा रोचक दार्शनिक प्रवाह प्रकट गर्छ।

उदारवादी क्षण

अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि एकध्रुवीय विश्वको पतनले एक महान रूपान्तरणको सुरुवातलाई संकेत गर्दछ। जहाँ पश्चिमी उदारवादको निभ्न लागेको  प्रकाश भित्रबाट प्राचीन परम्पराहरूको जागरण, गहन सभ्यतागत पहिचानहरू, र असीम सम्भावनाहरूले भरिएको जीवन्त बहुध्रुवीय युगको प्रतिज्ञालाई मार्ग प्रसस्त गर्दछ।

रुसबाट दार्शनिक दुगिनले भने- ‘नेपाल रोल मोडेल देश हो’

नेपालमा दक्षिण एसियामा बहु ध्रुवीयताको सन्दर्भ विषयक सेमिनारलाई रुसी दार्शनिक अलेक्जेन्डर दुगिनद्वारा सम्बोधन

अमेरिका कृत्रिम बुद्धिमत्ता (AI) मा वर्चस्व कायम राख्न प्रयासरत छ

२४ अक्टोबर २०२४ मा जो बाइडेनले लामो शीर्षकसहितको एक ज्ञापनपत्रमा हस्ताक्षर गरे त्यसमा: "…अमेरिकाले कृत्रिम बौद्धिकता (AI) मा नेतृत्वको प्रवर्द्धन गर्ने, राष्ट्रिय सुरक्षाका उद्देश्यहरू पुरा गर्न कृत्रिम बौद्धिकतालाई प्रयोग गर्ने, साथै कृत्रिम बौद्धिकताको सुरक्षालाई प्रोत्साहित गर्ने।"

प्रलयको दिन र यसलाई कसरी टार्ने...

"लेजिटिमेट टार्गेट्स" मा सबैलाई फिर्ता स्वागत छ। मलाई विश्वास छ तपाईंहरु सबैको दिन राम्रोसंग बितिरहेको छ। यो एपिसोड नम्बर २५ हो। र आज मसँग स्काइप कलमार्फत एक अत्यन्तै महत्वपूर्ण व्यक्तित्व जोडिनुभएको छ, कोन्स्टान्टिन मालोफेएव। उहाँ Tsargrad(ज़ारग्रेड) मिडिया समूहका अध्यक्ष हुनुहुन्छ। उहाँ एक रूसी राष्ट्रवादी व्यक्तित्व हुनुहुन्छ। जो रूसी परम्परागत मूल्यहरूको साथै सम्प्रभुताका रक्षाका लागि लड्न समर्पित  हुनुहुन्छ। 

युक्रेन प्रश्न र ट्रम्प प्रशासन

अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको   कारण विनाशकारी परिणाम निम्तिन सक्छ।

हाइटीमा संकट झन् गम्भीर बन्दै गएको छ

वर्तमान समस्याहरूको लागि संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा दोषी छ, र केही हदसम्म संयुक्त राष्ट्रसंघ पनि।

अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी

आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्‍यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ  एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।

ट्रम्पको जितको भू-राजनीति

भू-राजनीतिले अमेरिकाको हालैको राष्ट्रपतिको चुनावमा मुख्य भूमिका खेल्यो। डोनाल्ड ट्रम्प र कमला ह्यारिसले केवल एकअर्काले देशको सामाजिक-आर्थिक संगठनको दृष्टिकोणविरुद्ध मात्र प्रतिस्पर्धा गरेका थिएनन्,  उनीहरूको विश्व दृष्टिकोण नै फरक थियो। अहिले विश्व एक प्रमुख शक्ति संघर्षको संघारमा छ। 

पुस्तक समीक्षा: 'पोलिटिका एटर्ना'

अलेक्जेन्डर मार्कोविचले अलेक्जेन्डर दुगिनको पुस्तक 'पोलिटिका एटर्ना' राजनीतिक प्लेटोनिज्म र अन्धकार प्रबुद्धताको समिक्षा गरेका छन्।

ट्रम्पको विजय: एक वैश्विक परम्परावादी क्रान्ति

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजय विश्वव्यापी महत्वको ऐतिहासिक घटना हो। जसलाई १९१७ वा १९४५ का घटनाहरूको तुलनामा राख्न सकिन्छ। यसले विश्व व्यवस्थामा एउटा मौलिक परिवर्तनको सुरुवातलाई प्रतीत गर्छ। जसमा गहिरो विश्लेषण र व्याख्याको आवश्यकता छ। 

ह्वाइट हाउस, एक पागलखाना

 पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।

ब्रिक्स शक्तिशाली हुँदै गइरहेको छ

२२-२४ अक्टोबर २०२४ मा कजानमा आयोजित सोह्रौं ब्रिक्स शिखर सम्मेलनले एकताका उत्कृष्ट नमुनाको साथै  गतिशीलता प्रस्तुत गर्यो। 

इजरायलको नरसंहारकारी महत्त्वाकांक्षा

मिस्टर मार्कोभिक्स, इजरायलले संयुक्त राष्ट्रसंघको शिविर लगायत विभिन्न देशहरूलाई निशाना बनाइरहेको छ, हालै हमास र हिजबुल्लाहको नेतृत्वमाथि आक्रमण गरि समाप्त गरेको छ। के यो देश विजयको मार्गमा अघि बढिरहेको छ?

विचारधाराको मुद्दामा

साँचोमा, अहिले हामी ३५ वर्षमा तेस्रो पटक विचारधारा परिवर्तन गर्दैछौं। ९० को दशकको सुरूवातसम्म समाजमा मार्क्सवाद-लेनिनवादको तानाशाही थियो। यो अनिवार्य थियो र (अधिकारिक रूपमा भए पनि) सबै कुरा त्यसैमा आधारित थियो - राजनीति, अर्थव्यवस्था, विज्ञान, शिक्षा, कानुन। वास्तवमा सबै कुरा।

डिप स्टेट

अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।

 

जापानको नयाँ सरकार

अक्टोबर १ मा, शिगेरु इशिबाले जापानको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। तत्कालीन सरकारले पूर्ण रूपमा राजीनामा दियो र नयाँ प्रमुखले तुरुन्तै आफ्नो क्याबिनेट गठन गर्न थाले। यी परिवर्तनहरू अपेक्षित थिए।  किनकि त्यसकाे अघिल्लो दिन इशिबाले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखको निर्वाचन जितेका थिए। जसले, कोमितो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत प्राप्त गरेको छ।

गहिरो राज्य (डिप स्टेट): टर्कीले पश्चिमको मुख्य रहस्य उजागर गर्यो।

"गहिरो राज्य" भन्ने अभिव्यक्ति आज राजनीतिक क्षेत्रमा झन् झन् बढी प्रयोग भइरहेको छ।  याे शब्द बिस्तारै पत्रकारिताबाट आम-राजनीतिक भाषामा प्रवेश गरिरहेको छ। यससँगै, यस शब्दको अर्थ झन् झन् अस्पष्ट हुँदै गएको छ । र यसलाई प्रत्येकले आफ्नै तरिकाले बुझ्न थालेका छन्। यो अवधारणालाई नजिकबाट अध्ययन गर्ने समय आएको छ। यो शब्द कहिले र कहाँबाट चलनचल्तीमा आयो भनेर पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण छ।

प्रविधि — मानवताको लागि अभिसाफ हो।

प्रविधिको विकास — विशेष गरी पश्चिमका उन्मत्तहरू मानिसहरुद्वारा — आफैंमा नै एउटा उपलब्धि  हो। किनकि पश्चिमको आक्रामक मानसिकताले यसलाई तुरुन्तै युद्धका उपकरणहरूमा प्रयोग गर्छ। सैनिक प्रविधिको विकास — यो प्रविधि विकासको एउटा मात्र दिशा छैन।  प्रविधि भनेको प्रमुखत: सैनिक प्रविधि हो। प्रविधिको शान्तिपूर्ण उपयोग भनेको सहायक दिशा हो। प्रविधिको विकास यस्तो हतियार प्राप्त गर्ने चाहनाबाट प्रेरित छ। जुन सबैभन्दा प्रभावकारी, अपराजेय र डरलाग्दो हुनेछ।

दुगिनको निर्देशन: "मध्यपूर्वको द्वन्द्व एक ठूलो युद्धको सुरुवात हो"

अलेक्जेण्डर दुगिनको तर्क यो छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ। किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेकाछन्। युक्रेन पछि मध्यपूर्वमा दोस्रो मोर्चा खुलेको छ।

आधुनिक विज्ञानमा नव मुर्तिपुजक र शैतानवाद

"पैगन" को अवधारणा पुरातन नियमबाट उत्पन्न भएको हो। रसियन भाषामा "अन्यजाति" लाई जनहरू भनिन्थ्यो। प्राचीन यहूदीहरूले आफूलाई वर्णन गर्न "आम" (עם) शब्द प्रयोग गर्थे, र अन्य राष्ट्रहरूलाई वर्णन गर्न "गोय" (גוי) शब्द प्रयोग गर्थे। यहूदीहरू = जनता, उनीहरू एक (चयनित) हुन्, र अन्य राष्ट्रहरूको "भाषाहरू" धेरै छन्। यसरी यहूदीहरूले एक भगवानको पूजा गर्थे। उनीहरु निश्चित थिए कि अन्य सबै राष्ट्रहरू (भाषाहरू) धेरै देवी-देवताको पूजा गर्थे। त्यसैले "भाषा" (गोय) शब्दको पहिचान बहुईश्वरवादी मूर्तिपूजकहरूसँग गरियो (ग्रीक भाषामा यसलाई बिल्कुल यस्तै शब्द ειδολολάτρης छ)। ल्याटिनमा, यो शब्दको सान्दर्भिक रूप हो "जेन्टिलिस", जसको अर्थ हो "जनता," "कुल," "राष्ट्रहरू।"

जायोनिस्टहरुको प्लेबुकबाट सिक्नुपर्ने पाठहरू

यो स्वीकार्न अप्रिय छ, तर  अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट  गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता,  न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ।  तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग  पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,।  अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्‍यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्‍यो।

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।

जब प्रविधिले नै हत्याको सुरुवात गर्दछ!

लेबनानमा पेजर, रेडियो, फोनहरू र यहाँसम्म कि घरेलु उपकरणहरू समेत विस्फोट हुने अवस्थाका धेरै आयामहरू छन्। जसमा म यहाँ तीनवटा सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमा ध्यान केन्द्रित गर्नेछु।

तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ।

इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ। जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब 

लाकान र साइकेडेलिक ट्रम्पिज्म

(अलेक्ज्याण्डर दुगिनले अमेरिकी राजनीतिमा लाकानका तीन क्रमहरूलाई लागू गर्दै भनेका छन् कि कमला ह्यारिस र डेमोक्र्याटहरूले परम्परागत संरचनाहरूलाई ध्वस्त पार्न खोजिरहेका छन्। "सायकेडेलिक ट्रम्पिज्म," जसलाई कर्टिस यार्विन, पीटर थिल, र जे.डी. भान्स जस्ता व्यक्तित्वहरू तथा अल्ट-राइटद्वारा प्रभाव पारिएको छ, दायाँबाट यसको विरोध गरिरहेको छ। दुगिनले चेतावनी दिएका छन् कि ह्यारिसको विजय मानवताको अन्त्यको कारण बन्न सक्छ।)

पावेल डुरोवको गिरफ्तारी: अब के होला टेलिग्राम ?

पावेल दुरोभ पेरिसमा पक्राउ परेका छन्।  यो अन्तिम प्रमाण हो कि समग्र विश्व युद्धको समयमा कसैले पनि तटस्थता कायम राख्न सक्षम हुनेछैन।  

पावेल डुरोवको गिरफ्तारी बारे प्रोफेसर अलेक्जेंडर डुगिनको दृष्टिकोण

  पावेल दुरोभ पेरिसमा पक्राउ परेका छन्।  यो अन्तिम प्रमाण हो कि समग्र विश्व युद्धको समयमा कोही तटस्थता कायम राख्न सक्षम हुनेछैन। 

दुष्टभावी ओलम्पिक

दुष्टभावी ओलम्पिक

पेरिसमा सन् २०२४ मा उद्घाटन भएको ओलम्पिक खेलकुद आधुनिक पश्चिमी सभ्यतामा अन्तिम निर्णय हो। पश्चिम श्रापित छ । र यो स्वयंसिद्ध छ। जो कोहीले यो जब्बर शैतानी सभ्यतालाई नष्ट गर्न तुरुन्तै हातहतियार नउठाउँने हो भने यसलाई समर्थन वा सहयोग गरेको ठहरिन्छ।

पृष्ठ