उत्तर कोरिया एउटा राम्रो देश हो। चाखलाग्दो कुरा त के छ भने कोरियाली शब्द ’जुचे’ (주체)एक गहन दार्शनिक शब्द हो। यसको अर्थ ’विषय’वा हाइडेगेरियन डासिन पनि हो (हामीले यसलाई नेपालीमा "अस्तित्व" वा "हुनु"संग सम्बन्धित गर्न सक्छौ)। यसमा आत्मनिर्भरता, स्वतन्त्रता, नागरिक सार्वभौमिकतालगायत कुरा समावेश छन् ।
इरानी राष्ट्रपति इब्राहिम राइसीको पूर्वीय दृष्टिकोणले रणनीतिक मस्को–तेहरान–बेइजिङ नेक्ससलाई अगाडि बढाउन र बहुध्रुवीयतालाई संस्थागत गर्ने दिशामा मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
धेरैलाई आश्चर्यचकित पार्ने कुरा के छ भने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । सन् २०२३ मा देशको कुल गार्हस्थ्य उत्पादन ८.४ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२७ सम्ममा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यही प्रवृत्ति रहिरहने हो भने भारतले सन् २०३० को दशकमा अमेरिका पछि पर्नेछ । यहाँ सम्म कि चीनलाई समेत उछिन्न सक्छ ।
सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।
अलेक्जेन्डर दुगिनले मस्कोमा आयोजना भएको बहुध्रुवीय फोरममा २६ फेब्रुअरी २०२४ मा विचार प्रस्तुत गर्नुभयो । बहुध्रुवीय विश्व मूलतः एउटा दर्शन हो। यसको मूलमा पश्चिमी सार्वभौमिकता विश्वव्यापकतावाद) को आलोचना लुकेको छ।
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर)र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर) र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा संक्रमणको क्षणमा छौं। यसवर्ष ब्रिक्स-१० मा बहुध्रुवीयताले थप संरचना प्राप्त गरेको छ (अर्जेन्टिना जुन भर्खरै यस संगठनमा सामेल भएको थियो,अर्को भूमण्डलवादी जोकर जेभियर माइलीद्वारा हतारमा त्यहाँबाट हटाइयो)।
१५ औं ब्रिक्स शिखर सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी थप ६ देशहरुलाई संगठनमा प्रवेश गराउने ऐतिहासिक निर्णय गर्यो। सम्मेलनले प्रभावकारीरूपमा बहुध्रुवीय विश्वव्यवस्थाको गठन कार्य पूरा गर्यो ।