USA

ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हताश मनस्थितिको उपज

ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हताश मनस्थितिको उपज

ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप स्टेट अन्तर्गतको एक हिस्साले गरेकोमा कुनै शंका छैन । मानसिक रूपमा असन्तुलित हजुरबा (वाइडेन) लाई सत्तामा राख्ने एक मात्र उपाय ट्रम्पलाई मार्नु हो अन्यथा यो परिस्थितिमा ट्रम्पलाई जित्न गार्‍हो छ वा लगभग उनीहरुको पराजय पक्का छ । नियोजित योजना अनुसार गोली चलाइसकेपछि गोप्य सेवाका स्नाइपरद्वारा शूट गरेर यो घटना समाप्त गरियो। मूलतः यो अमेरिकामा भएको एक कु प्रयास थियो।

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन्। ट्रम्पको एकध्रुवीयताको अस्वीकारले रुस र चीनजस्ता बहुध्रुवीयताको समर्थकहरूलाई सहयोग मिल्नेछ।

पृष्ठ