धेरैलाई आश्चर्यचकित पार्ने कुरा के छ भने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । सन् २०२३ मा देशको कुल गार्हस्थ्य उत्पादन ८.४ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२७ सम्ममा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यही प्रवृत्ति रहिरहने हो भने भारतले सन् २०३० को दशकमा अमेरिका पछि पर्नेछ । यहाँ सम्म कि चीनलाई समेत उछिन्न सक्छ ।
सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।
अलेक्जेन्डर दुगिनले मस्कोमा आयोजना भएको बहुध्रुवीय फोरममा २६ फेब्रुअरी २०२४ मा विचार प्रस्तुत गर्नुभयो । बहुध्रुवीय विश्व मूलतः एउटा दर्शन हो। यसको मूलमा पश्चिमी सार्वभौमिकता विश्वव्यापकतावाद) को आलोचना लुकेको छ।
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर)र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर) र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा संक्रमणको क्षणमा छौं। यसवर्ष ब्रिक्स-१० मा बहुध्रुवीयताले थप संरचना प्राप्त गरेको छ (अर्जेन्टिना जुन भर्खरै यस संगठनमा सामेल भएको थियो,अर्को भूमण्डलवादी जोकर जेभियर माइलीद्वारा हतारमा त्यहाँबाट हटाइयो)।
१५ औं ब्रिक्स शिखर सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी थप ६ देशहरुलाई संगठनमा प्रवेश गराउने ऐतिहासिक निर्णय गर्यो। सम्मेलनले प्रभावकारीरूपमा बहुध्रुवीय विश्वव्यवस्थाको गठन कार्य पूरा गर्यो ।