Global

अन्तर्राष्ट्रिय अनिश्चितता २०२५

अलेक्जेन्डर दुगिन तर्क गर्छन्, २०२५ मा विकसित हुँदै गरेको अशान्ति पतनउन्मुख एकध्रुवीयता, विकासोन्मुख बहुध्रुवीयताको सैद्धान्तिक अस्पष्टता र ट्रम्पवादको अप्रत्याशित रूढिवादको त्रिकोणात्मक अनिश्चिततामा निहित छ। जहाँ नयाँ वैश्विक व्यवस्थाले नविन ओन्टोलजीक दृष्टिकोणको माग गर्दछ।

 

रूसले सिरिया गुमायो: चोट भनेको चोट हो, पीडा भनेको पीडा हो

पुटिनका 'मस्तिष्क' मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो। उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको चाल थियो।

 

उदारवादी क्षण

अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि एकध्रुवीय विश्वको पतनले एक महान रूपान्तरणको सुरुवातलाई संकेत गर्दछ। जहाँ पश्चिमी उदारवादको निभ्न लागेको  प्रकाश भित्रबाट प्राचीन परम्पराहरूको जागरण, गहन सभ्यतागत पहिचानहरू, र असीम सम्भावनाहरूले भरिएको जीवन्त बहुध्रुवीय युगको प्रतिज्ञालाई मार्ग प्रसस्त गर्दछ।

पुस्तक समीक्षा: 'पोलिटिका एटर्ना'

अलेक्जेन्डर मार्कोविचले अलेक्जेन्डर दुगिनको पुस्तक 'पोलिटिका एटर्ना' राजनीतिक प्लेटोनिज्म र अन्धकार प्रबुद्धताको समिक्षा गरेका छन्।

डिप स्टेट

अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।

 

गहिरो राज्य (डिप स्टेट): टर्कीले पश्चिमको मुख्य रहस्य उजागर गर्यो।

"गहिरो राज्य" भन्ने अभिव्यक्ति आज राजनीतिक क्षेत्रमा झन् झन् बढी प्रयोग भइरहेको छ।  याे शब्द बिस्तारै पत्रकारिताबाट आम-राजनीतिक भाषामा प्रवेश गरिरहेको छ। यससँगै, यस शब्दको अर्थ झन् झन् अस्पष्ट हुँदै गएको छ । र यसलाई प्रत्येकले आफ्नै तरिकाले बुझ्न थालेका छन्। यो अवधारणालाई नजिकबाट अध्ययन गर्ने समय आएको छ। यो शब्द कहिले र कहाँबाट चलनचल्तीमा आयो भनेर पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण छ।

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।

अलेक्जेन्डर दुगिन: परमाणु सर्वनाश बाहिर निस्कने एउटा मात्र बाटो

आज, आणविक प्रलय रोक्नका लागि, अर्थात् रुसको नाटोसँगको प्रत्यक्ष आणविक टकरावमा प्रवेश रोक्न

तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ।

इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ। जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब 

पावेल डुरोवको गिरफ्तारी: अब के होला टेलिग्राम ?

पावेल दुरोभ पेरिसमा पक्राउ परेका छन्।  यो अन्तिम प्रमाण हो कि समग्र विश्व युद्धको समयमा कसैले पनि तटस्थता कायम राख्न सक्षम हुनेछैन।  

पावेल डुरोवको गिरफ्तारी बारे प्रोफेसर अलेक्जेंडर डुगिनको दृष्टिकोण

  पावेल दुरोभ पेरिसमा पक्राउ परेका छन्।  यो अन्तिम प्रमाण हो कि समग्र विश्व युद्धको समयमा कोही तटस्थता कायम राख्न सक्षम हुनेछैन। 

हामीले पश्चिमलाई गुमाएका छौं तर हामीले ‘बाँकी' विश्व खोज गरेका छौं: दुगिन

रूसी राजनीतिक दार्शनिक र विश्लेषक अलेक्जेन्डर दुगिन जसलाई केही पश्चिमी मिडियाले पुटिनको मस्तिष्क भन्छन् । उनी रूसमा सबैभन्दा विवादास्पद विद्वानहरूमध्ये एक हुन् । हाल उनी चीनको सोशल मिडिया प्लेटफर्महरू जस्तै सिना वेइबो र बिलिबिलीमा चिनियाँ वेब प्रयोगकर्ताहरू र विद्वानहरूसँग धेरै र गहिरो संचारको खोजीमा सामेल भएका छन्।

टकर कार्लसनले लिएको अन्तरवार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ?

टकर कार्लसनको अन्तर्वार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ? आउनुहोस् हामी यस बिषयमा सरल भागबाट छलफल सुरु गरौं: रूस । यहाँ टकर कार्लसन रूसी समाजभित्र दुई विपरीत ध्रुवीयहरूको लागि एक केन्द्रबिन्दु बनेका छन् : वैचारिक देशभक्तहरू र कुलीन पश्चिमाहरू जो अझै पनि पुटिन र विशेष सैन्य अपरेसनप्रति वफादार रहन्छन् । देशभक्तहरूका लागि टकर कार्लसन 'हामीमध्ये कै एक' हुन् । उनी परम्परावादी, दक्षिणपन्थी रुढिवादी र उदारवादका कट्टर विरोधी हुन् । उनी एक्काइसौं शताब्दीका रुसी जारका दूतहरू जस्तै देखिन्छन् ।

रुसलाई फेरि विश्व साम्राज्य बनाउन चाहने अलेक्जेण्डर डुगीन

हरेक राष्ट्रका आ–आफ्ना विचारकहरु हुन्छन्, जसले ती देशका नीतिलाई प्रभावित गरिरहेका हुन्छन्। वाङ्ग हुनिमको विचारले चीनका राष्ट्रपति सी जिन्पिङलाई गहिरोसँग प्रभावित गरेको देखिन्छ । फ्रान्सिस फुकायामाको विचारले अमेरिकालाई केही दशकसम्म दोहोर्‍याएको थियो। उनीहरुजस्तै अलेक्जेण्डर डुगीनलाई चाहिँ रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई वैचारिक रुपमा दिशानिर्देश गर्ने दार्शनिक मानिन्छ। डुगीनको विचारबाट पुटिन अत्याधिक प्रभवित देखिन्छन्।

 

एङ्ग्लो-स्याक्सन उदारवादविरुद्ध अलेक्जेन्डर दुगिनको दृष्टिकोण यस्तो छ

एङ्ग्लो-स्याक्सन उदारवादविरुद्ध अलेक्जेन्डर दुगिनको दृष्टिकोण यस्तो छ

प्रसिद्ध दार्शनिक अलेक्जेन्डर दुगिनले एङ्ग्लो–स्याक्सन उदारवादविरुद्ध आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । विश्व रूसी जन परिषद्ले आयोजना गरेको 'वैचारिक विश्लेषण' विषयक कार्यक्रममा दार्शनिक दुगिनले भने, 'रूसी विचारधारालाई एङ्ग्लो–स्याक्सन विश्वव्यापी उदारवादसँग तुलना गर्न आवश्यक छ ।'

 

अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद

अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद

अलेक्जेन्डर दुगिनले उदीयमान बहुध्रुवीय विश्वको चर्चा गर्दै पश्चिमी उदारवादी प्रतिमानको विरोधमा विभिन्न विश्वव्यापी क्षेत्रहरूको विशिष्ट वैचारिक र सभ्यतागत मार्गहरूलाई उजागर गरेका छन् ।

राजनीतिक जादु र विजयको छवि

राजनीतिक जादु र विजयको छवि

'रुसको हारमा जादुको प्रतिबिम्ब',जसको बारेमा पश्चिमाहरूले प्रत्यक्ष रूपमा बोल्न थाले, साथै आफै यसलाई रोक्न सल्लाह दिए। मानवशास्त्रको सफा र एकदम उपयुक्त सन्दर्भको साथ सैन्य-राजनीतिकमा 'प्रोपोगान्डा' अर्को नाम हो। प्रोपोगान्डा युद्धको जादु हो । वास्तविकतामा पनि जादू एकदम प्रभावकारी हुन्छ। जादूगरले एक सूत्र उच्चारण गर्दछ जसले दर्शकहरूलाई यो वा त्यो गरेर वास्तविकता जस्तै  विश्वास दिलाउँछ र दर्शकले विश्वास गर्छन् । र... बाँच्न र काम गर्न थाल्छन् मानौं जादुगरद्वारा घोषणा गरिएको यो वास्तविकता मात्र एक थियो। र चरण-चरण गरेर,साना कार्यहरूको अभिसरण मार्फत,वास्तविकता वास्तवमा यसले प्रतिनिधित्व गर्ने कुराको नजिक हुन्छ। जादुगर (वैचारिक कार्यकर्ता, कमिसार, विशेषज्ञ, टिप्पणीकार, पत्रकार, शमन) ले वर्णन गरेअनुसार मानिसहरूले वास्तविकता निर्माण गर्छन्। कुनै पनि विचारधाराले यसरी नै काम गर्छ ।

अलेक्जेन्डर दुगिन: नयाँ विश्व व्यवस्था र गाजा युद्धको लागि मेरो दृष्टिकोण

अलेक्जेन्डर दुगिन: नयाँ विश्व व्यवस्था र गाजा युद्धको लागि मेरो दृष्टिकोण

बहुध्रुवीय विश्वमा इजरायल र युक्रेन पश्चिमी आधिपत्यका एजेन्ट हुन् ।

COUNTER-HEGEMONY IN THE THEORY OF THE MULTIPOLAR WORLD

Although the concept of hegemony in Critical Theory is based on Antonio Gramsci’s theory, it is necessary to distinguish this concept’s position on Gramscianism and neo-Gramscianism from how it is understood in the realist and neo-realist schools of IR.

The classical realists use the term “hegemony” in a relative sense and understand it as the “actual and substantial superiority of the potential power of any state over the potential of another one, often neighboring countries.” Hegemony might be understood as a regional phenomenon, as the determination of whether one or another political entity is considered a “hegemon” depends on scale. Thucydides introduced the term itself when he spoke of Athens and Sparta as the hegemons of the Peloponnesian War, and classical realism employs this term in the same way to this day. Such an understanding of hegemony can be described as “strategic” or “relative.”

In neo-realism, “hegemony” is understood in a global (structural) context. The main difference from classical realism lies in that “hegemony” cannot be regarded as a regional phenomenon. It is always a global one. The neorealism of K. Waltz, for example, insists that the balance of two hegemons (in a bipolar world) is the optimal structure of power balance on a world scale[ii]. R. Gilpin believes that hegemony can be combined only with unipolarity, i.e., it is possible for only a single hegemon to exist, this function today being played by the USA.

In both cases, the realists comprehend hegemony as a means of potential correlation between the potentials of different state powers. 

Gramsci's understanding of hegemony is completely different and finds itself in a completely opposite theoretical field. To avoid the misuse of this term in IR, and especially in the TMW, it is necessary to pay attention to Gramsci’s political theory, the context of which is regarded as a major priority in Critical Theory and TMW. Moreover, such an analysis will allows us to more clearly see the conceptual gap between Critical Theory and TMW.