उदारवादी क्षण

अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि एकध्रुवीय विश्वको पतनले एक महान रूपान्तरणको सुरुवातलाई संकेत गर्दछ। जहाँ पश्चिमी उदारवादको निभ्न लागेको  प्रकाश भित्रबाट प्राचीन परम्पराहरूको जागरण, गहन सभ्यतागत पहिचानहरू, र असीम सम्भावनाहरूले भरिएको जीवन्त बहुध्रुवीय युगको प्रतिज्ञालाई मार्ग प्रसस्त गर्दछ।

रुसबाट दार्शनिक दुगिनले भने- ‘नेपाल रोल मोडेल देश हो’

नेपालमा दक्षिण एसियामा बहु ध्रुवीयताको सन्दर्भ विषयक सेमिनारलाई रुसी दार्शनिक अलेक्जेन्डर दुगिनद्वारा सम्बोधन

अमेरिका कृत्रिम बुद्धिमत्ता (AI) मा वर्चस्व कायम राख्न प्रयासरत छ

२४ अक्टोबर २०२४ मा जो बाइडेनले लामो शीर्षकसहितको एक ज्ञापनपत्रमा हस्ताक्षर गरे त्यसमा: "…अमेरिकाले कृत्रिम बौद्धिकता (AI) मा नेतृत्वको प्रवर्द्धन गर्ने, राष्ट्रिय सुरक्षाका उद्देश्यहरू पुरा गर्न कृत्रिम बौद्धिकतालाई प्रयोग गर्ने, साथै कृत्रिम बौद्धिकताको सुरक्षालाई प्रोत्साहित गर्ने।"

प्रलयको दिन र यसलाई कसरी टार्ने...

"लेजिटिमेट टार्गेट्स" मा सबैलाई फिर्ता स्वागत छ। मलाई विश्वास छ तपाईंहरु सबैको दिन राम्रोसंग बितिरहेको छ। यो एपिसोड नम्बर २५ हो। र आज मसँग स्काइप कलमार्फत एक अत्यन्तै महत्वपूर्ण व्यक्तित्व जोडिनुभएको छ, कोन्स्टान्टिन मालोफेएव। उहाँ Tsargrad(ज़ारग्रेड) मिडिया समूहका अध्यक्ष हुनुहुन्छ। उहाँ एक रूसी राष्ट्रवादी व्यक्तित्व हुनुहुन्छ। जो रूसी परम्परागत मूल्यहरूको साथै सम्प्रभुताका रक्षाका लागि लड्न समर्पित  हुनुहुन्छ। 

युक्रेन प्रश्न र ट्रम्प प्रशासन

अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको   कारण विनाशकारी परिणाम निम्तिन सक्छ।

११ नोभेम्बर, रियादमा प्यालेस्टाइन समस्यालाई लिएर एक आपतकालीन अरब-इस्लामी देशहरूको शिखर सम्मेलन सम्पन्न भयो। यो एक अत्यन्तै महत्वपूर्ण घटना हो।

११ नोभेम्बर, रियादमा  प्यालेस्टाइन समस्यालाई लिएर एक आपतकालीन अरब-इस्लामी देशहरूको  शिखर सम्मेलन सम्पन्न भयो। यो एक अत्यन्तै महत्वपूर्ण घटना हो।

हाइटीमा संकट झन् गम्भीर बन्दै गएको छ

वर्तमान समस्याहरूको लागि संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा दोषी छ, र केही हदसम्म संयुक्त राष्ट्रसंघ पनि।

अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी

आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्‍यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ  एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।

ट्रम्पको जितको भू-राजनीति

भू-राजनीतिले अमेरिकाको हालैको राष्ट्रपतिको चुनावमा मुख्य भूमिका खेल्यो। डोनाल्ड ट्रम्प र कमला ह्यारिसले केवल एकअर्काले देशको सामाजिक-आर्थिक संगठनको दृष्टिकोणविरुद्ध मात्र प्रतिस्पर्धा गरेका थिएनन्,  उनीहरूको विश्व दृष्टिकोण नै फरक थियो। अहिले विश्व एक प्रमुख शक्ति संघर्षको संघारमा छ। 

पुस्तक समीक्षा: 'पोलिटिका एटर्ना'

अलेक्जेन्डर मार्कोविचले अलेक्जेन्डर दुगिनको पुस्तक 'पोलिटिका एटर्ना' राजनीतिक प्लेटोनिज्म र अन्धकार प्रबुद्धताको समिक्षा गरेका छन्।

ट्रम्पको विजय: एक वैश्विक परम्परावादी क्रान्ति

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजय विश्वव्यापी महत्वको ऐतिहासिक घटना हो। जसलाई १९१७ वा १९४५ का घटनाहरूको तुलनामा राख्न सकिन्छ। यसले विश्व व्यवस्थामा एउटा मौलिक परिवर्तनको सुरुवातलाई प्रतीत गर्छ। जसमा गहिरो विश्लेषण र व्याख्याको आवश्यकता छ। 

ह्वाइट हाउस, एक पागलखाना

 पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।

ब्रिक्स शक्तिशाली हुँदै गइरहेको छ

२२-२४ अक्टोबर २०२४ मा कजानमा आयोजित सोह्रौं ब्रिक्स शिखर सम्मेलनले एकताका उत्कृष्ट नमुनाको साथै  गतिशीलता प्रस्तुत गर्यो। 

इजरायलको नरसंहारकारी महत्त्वाकांक्षा

मिस्टर मार्कोभिक्स, इजरायलले संयुक्त राष्ट्रसंघको शिविर लगायत विभिन्न देशहरूलाई निशाना बनाइरहेको छ, हालै हमास र हिजबुल्लाहको नेतृत्वमाथि आक्रमण गरि समाप्त गरेको छ। के यो देश विजयको मार्गमा अघि बढिरहेको छ?

विचारधाराको मुद्दामा

साँचोमा, अहिले हामी ३५ वर्षमा तेस्रो पटक विचारधारा परिवर्तन गर्दैछौं। ९० को दशकको सुरूवातसम्म समाजमा मार्क्सवाद-लेनिनवादको तानाशाही थियो। यो अनिवार्य थियो र (अधिकारिक रूपमा भए पनि) सबै कुरा त्यसैमा आधारित थियो - राजनीति, अर्थव्यवस्था, विज्ञान, शिक्षा, कानुन। वास्तवमा सबै कुरा।

पुटिनका सल्लाहकार अलेक्जेण्डर दुगिनले डिप स्टेटद्वारा  पुटिन र ट्रम्पको हत्यागर्न अमेरिकी अतिवादीको योजना खुलासा गरे!

-अर्जुन ज्ञवाली
(रुसी दार्शनिक अलेक्जेन्डर दुगिनकाे "The Deep state"  लेखमा नेपाली राजनीतिक विष्लेषक अर्जुन ज्ञवालीकाे विष्लेषण)

डिप स्टेट

अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।

 

जापानको नयाँ सरकार

अक्टोबर १ मा, शिगेरु इशिबाले जापानको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। तत्कालीन सरकारले पूर्ण रूपमा राजीनामा दियो र नयाँ प्रमुखले तुरुन्तै आफ्नो क्याबिनेट गठन गर्न थाले। यी परिवर्तनहरू अपेक्षित थिए।  किनकि त्यसकाे अघिल्लो दिन इशिबाले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखको निर्वाचन जितेका थिए। जसले, कोमितो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत प्राप्त गरेको छ।

गहिरो राज्य (डिप स्टेट): टर्कीले पश्चिमको मुख्य रहस्य उजागर गर्यो।

"गहिरो राज्य" भन्ने अभिव्यक्ति आज राजनीतिक क्षेत्रमा झन् झन् बढी प्रयोग भइरहेको छ।  याे शब्द बिस्तारै पत्रकारिताबाट आम-राजनीतिक भाषामा प्रवेश गरिरहेको छ। यससँगै, यस शब्दको अर्थ झन् झन् अस्पष्ट हुँदै गएको छ । र यसलाई प्रत्येकले आफ्नै तरिकाले बुझ्न थालेका छन्। यो अवधारणालाई नजिकबाट अध्ययन गर्ने समय आएको छ। यो शब्द कहिले र कहाँबाट चलनचल्तीमा आयो भनेर पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण छ।

भविष्यका छ स्वयंसिद्ध सिद्धान्तहरु - एक बहु-ध्रुवीय विश्व':

दुगिनद्वारा पुटिनको भाल्डाइ भाषण माथि टिप्पणी

प्रविधि — मानवताको लागि अभिसाफ हो।

प्रविधिको विकास — विशेष गरी पश्चिमका उन्मत्तहरू मानिसहरुद्वारा — आफैंमा नै एउटा उपलब्धि  हो। किनकि पश्चिमको आक्रामक मानसिकताले यसलाई तुरुन्तै युद्धका उपकरणहरूमा प्रयोग गर्छ। सैनिक प्रविधिको विकास — यो प्रविधि विकासको एउटा मात्र दिशा छैन।  प्रविधि भनेको प्रमुखत: सैनिक प्रविधि हो। प्रविधिको शान्तिपूर्ण उपयोग भनेको सहायक दिशा हो। प्रविधिको विकास यस्तो हतियार प्राप्त गर्ने चाहनाबाट प्रेरित छ। जुन सबैभन्दा प्रभावकारी, अपराजेय र डरलाग्दो हुनेछ।

दुगिनको निर्देशन: "मध्यपूर्वको द्वन्द्व एक ठूलो युद्धको सुरुवात हो"

अलेक्जेण्डर दुगिनको तर्क यो छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ। किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेकाछन्। युक्रेन पछि मध्यपूर्वमा दोस्रो मोर्चा खुलेको छ।

आधुनिक विज्ञानमा नव मुर्तिपुजक र शैतानवाद

"पैगन" को अवधारणा पुरातन नियमबाट उत्पन्न भएको हो। रसियन भाषामा "अन्यजाति" लाई जनहरू भनिन्थ्यो। प्राचीन यहूदीहरूले आफूलाई वर्णन गर्न "आम" (עם) शब्द प्रयोग गर्थे, र अन्य राष्ट्रहरूलाई वर्णन गर्न "गोय" (גוי) शब्द प्रयोग गर्थे। यहूदीहरू = जनता, उनीहरू एक (चयनित) हुन्, र अन्य राष्ट्रहरूको "भाषाहरू" धेरै छन्। यसरी यहूदीहरूले एक भगवानको पूजा गर्थे। उनीहरु निश्चित थिए कि अन्य सबै राष्ट्रहरू (भाषाहरू) धेरै देवी-देवताको पूजा गर्थे। त्यसैले "भाषा" (गोय) शब्दको पहिचान बहुईश्वरवादी मूर्तिपूजकहरूसँग गरियो (ग्रीक भाषामा यसलाई बिल्कुल यस्तै शब्द ειδολολάτρης छ)। ल्याटिनमा, यो शब्दको सान्दर्भिक रूप हो "जेन्टिलिस", जसको अर्थ हो "जनता," "कुल," "राष्ट्रहरू।"

नसरल्लाहको मृत्युले इजरायलको प्रलयकारी उदयको संकेत गर्दछ।

नसरल्लाहको मृत्युले इजरायलको प्रलयकारी उदयको संकेत गर्दछ।

दुगिनले तर्क गर्छन् कि हिजबुल्लाह नेताको हत्या संसारको अन्त्यको सुरुवात हो।

पृष्ठ