जायोनिस्टहरुको प्लेबुकबाट सिक्नुपर्ने पाठहरू

यो स्वीकार्न अप्रिय छ, तर  अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट  गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता,  न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ।  तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग  पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,।  अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्‍यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्‍यो।

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।

अलेक्जेन्डर दुगिन: परमाणु सर्वनाश बाहिर निस्कने एउटा मात्र बाटो

आज, आणविक प्रलय रोक्नका लागि, अर्थात् रुसको नाटोसँगको प्रत्यक्ष आणविक टकरावमा प्रवेश रोक्न

जब प्रविधिले नै हत्याको सुरुवात गर्दछ!

लेबनानमा पेजर, रेडियो, फोनहरू र यहाँसम्म कि घरेलु उपकरणहरू समेत विस्फोट हुने अवस्थाका धेरै आयामहरू छन्। जसमा म यहाँ तीनवटा सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमा ध्यान केन्द्रित गर्नेछु।

तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ।

इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ। जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब 

लाकान र साइकेडेलिक ट्रम्पिज्म

(अलेक्ज्याण्डर दुगिनले अमेरिकी राजनीतिमा लाकानका तीन क्रमहरूलाई लागू गर्दै भनेका छन् कि कमला ह्यारिस र डेमोक्र्याटहरूले परम्परागत संरचनाहरूलाई ध्वस्त पार्न खोजिरहेका छन्। "सायकेडेलिक ट्रम्पिज्म," जसलाई कर्टिस यार्विन, पीटर थिल, र जे.डी. भान्स जस्ता व्यक्तित्वहरू तथा अल्ट-राइटद्वारा प्रभाव पारिएको छ, दायाँबाट यसको विरोध गरिरहेको छ। दुगिनले चेतावनी दिएका छन् कि ह्यारिसको विजय मानवताको अन्त्यको कारण बन्न सक्छ।)

पावेल डुरोवको गिरफ्तारी: अब के होला टेलिग्राम ?

पावेल दुरोभ पेरिसमा पक्राउ परेका छन्।  यो अन्तिम प्रमाण हो कि समग्र विश्व युद्धको समयमा कसैले पनि तटस्थता कायम राख्न सक्षम हुनेछैन।  

पावेल डुरोवको गिरफ्तारी बारे प्रोफेसर अलेक्जेंडर डुगिनको दृष्टिकोण

  पावेल दुरोभ पेरिसमा पक्राउ परेका छन्।  यो अन्तिम प्रमाण हो कि समग्र विश्व युद्धको समयमा कोही तटस्थता कायम राख्न सक्षम हुनेछैन। 

दुष्टभावी ओलम्पिक

दुष्टभावी ओलम्पिक

पेरिसमा सन् २०२४ मा उद्घाटन भएको ओलम्पिक खेलकुद आधुनिक पश्चिमी सभ्यतामा अन्तिम निर्णय हो। पश्चिम श्रापित छ । र यो स्वयंसिद्ध छ। जो कोहीले यो जब्बर शैतानी सभ्यतालाई नष्ट गर्न तुरुन्तै हातहतियार नउठाउँने हो भने यसलाई समर्थन वा सहयोग गरेको ठहरिन्छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० औँ ब्रिक्स संसदीय मञ्चको पूर्णसत्रमा व्यक्त गर्नु भएको मन्तव्य

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० औँ ब्रिक्स संसदीय मञ्चको पूर्णसत्रमा व्यक्त गर्नु भएको मन्तव्य

भ्लादिमिर पुटिनले १० औं ब्रिक्स संसदीय मञ्चको पूर्णसत्रलाई सम्बोधन गर्नुभयो । यो कार्यक्रम सेन्ट पिटर्सबर्गको टाउराइड प्यालेसमा आयोजना भएको हो ।

ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हताश मनस्थितिको उपज

ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हताश मनस्थितिको उपज

ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप स्टेट अन्तर्गतको एक हिस्साले गरेकोमा कुनै शंका छैन । मानसिक रूपमा असन्तुलित हजुरबा (वाइडेन) लाई सत्तामा राख्ने एक मात्र उपाय ट्रम्पलाई मार्नु हो अन्यथा यो परिस्थितिमा ट्रम्पलाई जित्न गार्‍हो छ वा लगभग उनीहरुको पराजय पक्का छ । नियोजित योजना अनुसार गोली चलाइसकेपछि गोप्य सेवाका स्नाइपरद्वारा शूट गरेर यो घटना समाप्त गरियो। मूलतः यो अमेरिकामा भएको एक कु प्रयास थियो।

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन्। ट्रम्पको एकध्रुवीयताको अस्वीकारले रुस र चीनजस्ता बहुध्रुवीयताको समर्थकहरूलाई सहयोग मिल्नेछ।

नयाँ रूसी समाजको लागि एक आह्वान

अलेक्जेन्डर दुगिनले तर्क गर्छन् कि विश्व उदारवादसँगको एक अविचलन बिन्दु नजिकै आइरहेको छ। उनले नयाँ रूसी समाज निर्माण गर्न परम्परागत मूल्य, देशभक्ति सुधारहरू र कट्टरपन्थी वा मौलिक परिवर्तनको लागि आव्हान गर्दछन्।

रूसी जुचे

उत्तर कोरिया एउटा राम्रो देश हो। चाखलाग्दो कुरा त के छ भने कोरियाली शब्द ’जुचे’ (주체)एक गहन दार्शनिक शब्द हो। यसको अर्थ ’विषय’वा हाइडेगेरियन डासिन पनि हो (हामीले यसलाई नेपालीमा "अस्तित्व" वा "हुनु"संग सम्बन्धित गर्न सक्छौ)। यसमा आत्मनिर्भरता, स्वतन्त्रता, नागरिक सार्वभौमिकतालगायत कुरा समावेश छन् ।

रायसीले रुस–इरान–चीनको 'नयाँ विश्व व्यवस्था'को श्रेयकर नेतृत्व गरे

इरानी राष्ट्रपति इब्राहिम राइसीको पूर्वीय दृष्टिकोणले रणनीतिक मस्को–तेहरान–बेइजिङ नेक्ससलाई अगाडि बढाउन र बहुध्रुवीयतालाई संस्थागत गर्ने दिशामा मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

हामीले पश्चिमलाई गुमाएका छौं तर हामीले ‘बाँकी' विश्व खोज गरेका छौं: दुगिन

रूसी राजनीतिक दार्शनिक र विश्लेषक अलेक्जेन्डर दुगिन जसलाई केही पश्चिमी मिडियाले पुटिनको मस्तिष्क भन्छन् । उनी रूसमा सबैभन्दा विवादास्पद विद्वानहरूमध्ये एक हुन् । हाल उनी चीनको सोशल मिडिया प्लेटफर्महरू जस्तै सिना वेइबो र बिलिबिलीमा चिनियाँ वेब प्रयोगकर्ताहरू र विद्वानहरूसँग धेरै र गहिरो संचारको खोजीमा सामेल भएका छन्।

रूसी इतिहाससँग प्रबुद्ध समाज

अलेक्जेन्डर दुगिनले रूसी सभ्यताको महत्वलाई बिस्तार गर्न, पश्चिमी पूर्वाग्रहहरूबाट जोगाउन र रूसी पहिचानको अनादरविरुद्ध कानुनी उपायहरू अवलम्बन गर्नका लागी रूसमा मानवीय शिक्षा परिमार्जन गर्ने आवश्यकताबारे छलफल गरेका छन्।

टकर कार्लसन एनकाउंटर : अलेक्जेन्डर दुगिन

अलेक्जेन्डर दुगिन एक ६२ वर्षीय रूसी प्राज्ञिक दार्शनिक हुन्। उनले आफ्नो जीवन मस्कोमा बिताएका छन्। युवावस्थामा उनी सोभियत व्यवस्थासँग सहमत थिएनन् र अहिले उनी अङ्ग्रेजी भाषाको प्रेसमा ‘पुटिनको मस्तिष्क’ को रूपमा विश्वभरि प्रसिद्ध छन् । 

आर्थिक व्यक्तित्व

आर्थिक व्यक्तित्व

आर्थिक इतिहासको स्रोतको रूपमा "कुल मजदुर" को अवधारणा "आर्थिक व्यक्तित्व" सूत्र द्वारा पूरक हुन सक्छ। आर्थिक व्यक्तित्व कुल अभिन्न कामदार हो। यस मामलामा यसको मानवशास्त्रीय व्याख्यामा व्यक्तित्वमाथि ध्यान केन्द्रित गरिएको छ (मुख्यतया डर्कहेम-मोसको फ्रान्सेली स्कूल र संयुक्त राज्य अमेरिकामा एफ. बोआसका अनुयायीहरूमा)।  यहाँ व्यक्तित्व (la personne) व्यक्ति (l'individu) को विपरीत छ किनकि व्यक्ति सामाजिक, सामाजिक, जटिल र कृत्रिम चीजद्वारा सिर्जना गरिएको छ। व्यक्तिको विपरीत जुन कुनैपनि अतिरिक्त विशेषताहरू बिना व्यक्तिगत मानवको परमाणु आधार हो।

अखंड भारत। ग्रेटर इन्डिया

धेरैलाई आश्चर्यचकित पार्ने कुरा के छ भने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । सन् २०२३ मा देशको कुल गार्हस्थ्य उत्पादन ८.४ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२७ सम्ममा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यही प्रवृत्ति रहिरहने हो भने भारतले सन् २०३० को दशकमा अमेरिका पछि पर्नेछ । यहाँ सम्म कि चीनलाई समेत उछिन्न सक्छ ।

इरानलाई युद्धमा तानियो

इरानलाई युद्धमा तानियो

इरानलाई युद्धमा जवरजस्त तानिएको हो भन्ने कुरा अयातुल्लाह खोमेनीको विचारसँग मेल खान्छ। सिद्धान्ततः क्रान्तिपछिका सबै दशक इरानले यस‌ै युद्धका लागि मात्र तयारी रहनुपर्थ्यो। यो विश्व इतिहासको महान् उपसंहार हो । तथापि इरानी समाज अझै पनि पूर्ण रूपमा जागृत भैसकेको छैन भन्ने धारणा राखिन्छ।

चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो

चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो

सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।

नयाँ युगको उन्नत निर्माण

नयाँ युगको उन्नत निर्माण

यसबाहेक, परम्परागत संदेहलाई आज व्यवस्थित संदेहले कमजोर बनाएको छ। मोडेल सिर्जना गर्ने कुनै पनि प्रयासले संचित असक्षमता वा विगतमा गरेको गल्तीको सामना गर्दछ।जब हामी प्रगतिको सोझो तर पूर्णतया झूटो सिद्धान्तमाथि प्रश्न उठाउनेबित्तिकै हामी पहिलेका कुराहरूको तुलना पछि के प्राप्त भयो  भन्ने कुरासँग गर्दछौं अनि विश्वास गुमाउँछौं। यदि सुरुमा गल्ती भयो भने अन्त्यमा दैत्यको जन्म हुन्छ ।

मास्को एक फ्रन्ट-लाइन सहर हो

मस्को पनि डोनेट्स्क, सेवस्तोपोल र बेल्गोरोड जस्तै फ्रन्ट-लाइन शहर हो । युद्धमा रहेको देशमा शान्तिपूर्ण सहरहरू हुन सक्दैनन्। यसलाई हामिले अहिले गहिराइमा बुझ्नु राम्रो हुन्छ । निस्सन्देह युद्धरत देशमा विशेष व्यवहार सम्बन्धि उपाय र नियमहरू लागू गर्नुपर्छ।

पृष्ठ