संवाद र सम्झौता भन्दा माथिका सभ्यताहरु
रेडियो स्पुतनिकको 'एस्केलेसन ' कार्यक्रम मार्फत अलेक्जेन्डर दुगिनले युक्रेनसम्बन्धी भईरहेको वार्तालाई पतनको जोखिमले भरिएको अस्थायी र अस्थिर सम्झौता भनेर वर्णन गरेका छन्। साथै उनले यसको पर्दा पछाडि महाशक्तिहरुले आत्मा र शक्ति दुवैका माध्यमबाट नयाँ विश्व व्यवस्थालाई आकार दिने नयाँ युग उदाउँदैछ भनेकाछन्।
हेगेलको दर्शनको इतिहास
उपेक्षित युरोपले वैश्वीकतावादीहरू विरुद्ध गरेको विद्रोह
युरोप वैश्विक उदारवादी शासनको सञ्जालमा
ल्याटिन अमेरिकाले आँधीको सामना गर्दै
रूसी विश्वको विजय
ट्रम्पले नाटो सैन्य शक्ति (युद्धका कुकुरहरू)लाई जंजिरबाट मुक्त गरे।
चार्ली किर्क र परमेश्वरको उद्देश्य
उदारवादी अभिजात वर्गको अन्त्य
रसियाको असफल युरेशियाली परियोजना
सोरस, यूएसएआईडी र रङीन क्रान्तिहरूको इञ्जिन
सभ्यतागत राज्यको रूपमा रूस, चीन र भारतको उदय
ट्रम्प विरुद्ध उदारवादी अधिनायकवाद
रूसमा साम्राज्यवादी भाग्यको पुनः उदय
मागा, जीओपी र ट्रम्प: संप्रभुताको लागि अन्तिम सङ्घर्ष
दुगिनको तर्क अनुसार, 'मेक अमेरिका ग्रेट अगेन' (MAGA) आन्दोलन डिप स्टेट विरुद्ध उभिएको वास्तविक तेस्रो शक्ति हो, तर अहिले यसको एकता भंग गरि रिपब्लिकन पार्टी भित्रको नव–संरक्षणवादी केन्द्रद्वारा कमजोर पारिएको छ। दुवै पक्षको दबाबबीच रहेका ट्रम्पले, सम्भवतः अलास्का वार्तालाई संप्रभुता पुनःस्थापना गर्ने र आफ्नो आधारभूत समर्थकसँग पुनःसम्पर्क स्थापित गर्ने अन्तिम अवसरका रूपमा प्रयोग गर्न सक्छन्।
अमेरिका पार्टी: नयाँ मानक
पैक्स युरोपिया: उदारवादी नाजीहरूको पदयात्रा
पीटर थिएलले शत्रुको नाम राखेका छन्: उदारवाद वैश्वीकतावाद विरोधी मसीह हो।
मौनतामार्फत शान्ति: क्यान्डेस ओवन्स र ट्रम्पबीचको सहमति
तृतीय विश्वयुद्धको अन्त्य र अविरल क्रोधको निरन्तरता
तेस्रो विश्वयुद्ध समाप्त भइसकेको छ वा अझै जारी छ, आज हामीले सामना गरिरहेको विरोधाभास यही हो। विरोधाभासी सूचनाहरूको बाढीका कारण मध्यपूर्वमा युद्धविरामको अवस्था अत्यन्त अस्पष्ट रहँदै आएको छ। एकातर्फ, डोनाल्ड ट्रम्पले युद्धरत पक्षहरूबीच सहमति भएको घोषणा गर्दै तेस्रो विश्वयुद्ध टरेकोमा मानवजातिलाई बधाई दिएका थिए। यो घोषणा अमेरिकाले सार्वभौम इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेपछि गरिएको थियो। यो ट्रम्पको स्वभाविक अप्रत्याशितताको एक स्पष्ट उदाहरण हो।
