बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन्। ट्रम्पको एकध्रुवीयताको अस्वीकारले रुस र चीनजस्ता बहुध्रुवीयताको समर्थकहरूलाई सहयोग मिल्नेछ।

नयाँ रूसी समाजको लागि एक आह्वान

अलेक्जेन्डर दुगिनले तर्क गर्छन् कि विश्व उदारवादसँगको एक अविचलन बिन्दु नजिकै आइरहेको छ। उनले नयाँ रूसी समाज निर्माण गर्न परम्परागत मूल्य, देशभक्ति सुधारहरू र कट्टरपन्थी वा मौलिक परिवर्तनको लागि आव्हान गर्दछन्।

रूसी जुचे

उत्तर कोरिया एउटा राम्रो देश हो। चाखलाग्दो कुरा त के छ भने कोरियाली शब्द ’जुचे’ (주체)एक गहन दार्शनिक शब्द हो। यसको अर्थ ’विषय’वा हाइडेगेरियन डासिन पनि हो (हामीले यसलाई नेपालीमा "अस्तित्व" वा "हुनु"संग सम्बन्धित गर्न सक्छौ)। यसमा आत्मनिर्भरता, स्वतन्त्रता, नागरिक सार्वभौमिकतालगायत कुरा समावेश छन् ।

रायसीले रुस–इरान–चीनको 'नयाँ विश्व व्यवस्था'को श्रेयकर नेतृत्व गरे

इरानी राष्ट्रपति इब्राहिम राइसीको पूर्वीय दृष्टिकोणले रणनीतिक मस्को–तेहरान–बेइजिङ नेक्ससलाई अगाडि बढाउन र बहुध्रुवीयतालाई संस्थागत गर्ने दिशामा मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

हामीले पश्चिमलाई गुमाएका छौं तर हामीले ‘बाँकी' विश्व खोज गरेका छौं: दुगिन

रूसी राजनीतिक दार्शनिक र विश्लेषक अलेक्जेन्डर दुगिन जसलाई केही पश्चिमी मिडियाले पुटिनको मस्तिष्क भन्छन् । उनी रूसमा सबैभन्दा विवादास्पद विद्वानहरूमध्ये एक हुन् । हाल उनी चीनको सोशल मिडिया प्लेटफर्महरू जस्तै सिना वेइबो र बिलिबिलीमा चिनियाँ वेब प्रयोगकर्ताहरू र विद्वानहरूसँग धेरै र गहिरो संचारको खोजीमा सामेल भएका छन्।

रूसी इतिहाससँग प्रबुद्ध समाज

अलेक्जेन्डर दुगिनले रूसी सभ्यताको महत्वलाई बिस्तार गर्न, पश्चिमी पूर्वाग्रहहरूबाट जोगाउन र रूसी पहिचानको अनादरविरुद्ध कानुनी उपायहरू अवलम्बन गर्नका लागी रूसमा मानवीय शिक्षा परिमार्जन गर्ने आवश्यकताबारे छलफल गरेका छन्।

टकर कार्लसन एनकाउंटर : अलेक्जेन्डर दुगिन

अलेक्जेन्डर दुगिन एक ६२ वर्षीय रूसी प्राज्ञिक दार्शनिक हुन्। उनले आफ्नो जीवन मस्कोमा बिताएका छन्। युवावस्थामा उनी सोभियत व्यवस्थासँग सहमत थिएनन् र अहिले उनी अङ्ग्रेजी भाषाको प्रेसमा ‘पुटिनको मस्तिष्क’ को रूपमा विश्वभरि प्रसिद्ध छन् । 

आर्थिक व्यक्तित्व

आर्थिक व्यक्तित्व

आर्थिक इतिहासको स्रोतको रूपमा "कुल मजदुर" को अवधारणा "आर्थिक व्यक्तित्व" सूत्र द्वारा पूरक हुन सक्छ। आर्थिक व्यक्तित्व कुल अभिन्न कामदार हो। यस मामलामा यसको मानवशास्त्रीय व्याख्यामा व्यक्तित्वमाथि ध्यान केन्द्रित गरिएको छ (मुख्यतया डर्कहेम-मोसको फ्रान्सेली स्कूल र संयुक्त राज्य अमेरिकामा एफ. बोआसका अनुयायीहरूमा)।  यहाँ व्यक्तित्व (la personne) व्यक्ति (l'individu) को विपरीत छ किनकि व्यक्ति सामाजिक, सामाजिक, जटिल र कृत्रिम चीजद्वारा सिर्जना गरिएको छ। व्यक्तिको विपरीत जुन कुनैपनि अतिरिक्त विशेषताहरू बिना व्यक्तिगत मानवको परमाणु आधार हो।

अखंड भारत। ग्रेटर इन्डिया

धेरैलाई आश्चर्यचकित पार्ने कुरा के छ भने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । सन् २०२३ मा देशको कुल गार्हस्थ्य उत्पादन ८.४ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२७ सम्ममा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यही प्रवृत्ति रहिरहने हो भने भारतले सन् २०३० को दशकमा अमेरिका पछि पर्नेछ । यहाँ सम्म कि चीनलाई समेत उछिन्न सक्छ ।

इरानलाई युद्धमा तानियो

इरानलाई युद्धमा तानियो

इरानलाई युद्धमा जवरजस्त तानिएको हो भन्ने कुरा अयातुल्लाह खोमेनीको विचारसँग मेल खान्छ। सिद्धान्ततः क्रान्तिपछिका सबै दशक इरानले यस‌ै युद्धका लागि मात्र तयारी रहनुपर्थ्यो। यो विश्व इतिहासको महान् उपसंहार हो । तथापि इरानी समाज अझै पनि पूर्ण रूपमा जागृत भैसकेको छैन भन्ने धारणा राखिन्छ।

चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो

चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो

सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।

नयाँ युगको उन्नत निर्माण

नयाँ युगको उन्नत निर्माण

यसबाहेक, परम्परागत संदेहलाई आज व्यवस्थित संदेहले कमजोर बनाएको छ। मोडेल सिर्जना गर्ने कुनै पनि प्रयासले संचित असक्षमता वा विगतमा गरेको गल्तीको सामना गर्दछ।जब हामी प्रगतिको सोझो तर पूर्णतया झूटो सिद्धान्तमाथि प्रश्न उठाउनेबित्तिकै हामी पहिलेका कुराहरूको तुलना पछि के प्राप्त भयो  भन्ने कुरासँग गर्दछौं अनि विश्वास गुमाउँछौं। यदि सुरुमा गल्ती भयो भने अन्त्यमा दैत्यको जन्म हुन्छ ।

मास्को एक फ्रन्ट-लाइन सहर हो

मस्को पनि डोनेट्स्क, सेवस्तोपोल र बेल्गोरोड जस्तै फ्रन्ट-लाइन शहर हो । युद्धमा रहेको देशमा शान्तिपूर्ण सहरहरू हुन सक्दैनन्। यसलाई हामिले अहिले गहिराइमा बुझ्नु राम्रो हुन्छ । निस्सन्देह युद्धरत देशमा विशेष व्यवहार सम्बन्धि उपाय र नियमहरू लागू गर्नुपर्छ।

सबैका लागि एक- हाम्रा नायकहरू कुन देशमा फर्कनेछन् ?

सबैका लागि एक- हाम्रा नायकहरू कुन देशमा फर्कनेछन् ?

सबैले बुझेका छन् कि स्पेशल मिलिटरी अपरेसन (एसएमओ) को मोर्चामा रूसको एक नयाँ अभिजात वर्ग को निर्माण भइरहेको छ। यो बहादुरी (हेगेल) को सम्पदा हो। जुन राज्यलाई रिबूट गर्न हो । यो स्पष्ट छ कि मोर्चामा युद्ध नायकहरू पहिले नै भविष्यका स्तरहरूमा विभाजित छन्; शुद्ध योद्धाहरू, कमान्डरहरू, आविष्कारकहरू, सर्जकहरू, रणनीतिकारहरू र अर्थशास्त्रीहरू विभाजित छन् ।

बहुध्रुवीय मानवता

बहुध्रुवीय मानवता

अलेक्जेन्डर दुगिनले मस्कोमा आयोजना भएको बहुध्रुवीय फोरममा २६ फेब्रुअरी २०२४ मा विचार प्रस्तुत गर्नुभयो । बहुध्रुवीय विश्व मूलतः एउटा दर्शन हो। यसको मूलमा पश्चिमी सार्वभौमिकता  विश्वव्यापकतावाद) को आलोचना लुकेको छ।

मस्कोमा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको दोस्रो कंग्रेस सम्पन्न

मस्कोमा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको दोस्रो कंग्रेस सम्पन्न

मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर)र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।

 

मस्कोमा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको दोस्रो कंग्रेस सम्पन्न

मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर) र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।

 

सभ्यतागत धारणा

रुस सुरूदेखि पश्चिमसँग  सभ्यतागत युद्धमा छ। जुन युद्धलाई  प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।

टकर कार्लसनले लिएको अन्तरवार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ?

टकर कार्लसनको अन्तर्वार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ? आउनुहोस् हामी यस बिषयमा सरल भागबाट छलफल सुरु गरौं: रूस । यहाँ टकर कार्लसन रूसी समाजभित्र दुई विपरीत ध्रुवीयहरूको लागि एक केन्द्रबिन्दु बनेका छन् : वैचारिक देशभक्तहरू र कुलीन पश्चिमाहरू जो अझै पनि पुटिन र विशेष सैन्य अपरेसनप्रति वफादार रहन्छन् । देशभक्तहरूका लागि टकर कार्लसन 'हामीमध्ये कै एक' हुन् । उनी परम्परावादी, दक्षिणपन्थी रुढिवादी र उदारवादका कट्टर विरोधी हुन् । उनी एक्काइसौं शताब्दीका रुसी जारका दूतहरू जस्तै देखिन्छन् ।

हेगेलको दृष्टिकोणबाट, भविष्यमा रूसी जनता र राज्य अलेक्जेन्डर दुगिन

हेगेलको राजनीतिक दर्शनमा आधारभूत रूपमा एक महत्त्वपूर्ण संक्रमण छ। जुन राज्यको स्थापनासँग सम्बन्धित छ (डेर स्टाट)। हाइडेगरले हेगेलको एक कोर्सको लागि आफ्नो स्केचमा स्टाट-स्टेटो-स्टेटसको शब्दावलीमा ध्यान केन्द्रित गरेका छन्। ल्याटिन भाषामा यसको यी शब्दको अर्थ खडा हुनु, स्थापित हुनु र सेट हुन हो। रूसी भाषामा राज्य शब्द (gosudarstvo) हो, यो गासुदार государь (gosudar) बाट आएको हो जसको अर्थ हुन्छ स्वामी वा प्रभु। जबकि ल्याटिन र यसको व्युत्पन्न स्थापनाको कार्यलाई जोड दिइन्छ । 

हेगेल र अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त

अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तमा हेगेलको दर्शनको प्रभाव पत्ता लगाऔं। मार्क्सवाद र उदारवादमा यो कुरा सबैभन्दा स्पष्ट छ, तर यथार्थवादमा हेगेलको खासै प्रभाव परेन । आउनुहोस्, यस विषयलाई नजिकबाट नियालौं।

अब अखिल रूसी विचारधारा मोर्चामा जन्मिएको छ !

अब अखिल रूसी विचारधारा मोर्चामा जन्मिएको छ !

निस्सन्देह एक विचारधारा  बोकेका त्यहाँ त्यस्ता व्यक्तिहरू थिए जो पहिले नै स्वेच्छाले र सचेत रूपमा युद्धमा संलग्न भए । त्यहाँ विश्वस्त दक्षिणपन्थीहरू (अर्थोडक्स, साम्राज्यवादीहरू, सार्वभौमवादीहरू) छन् । त्यहाँ वामपन्थीहरू (स्टालिनवादीहरू, वैश्विकवाद विरोधीहरू)छन् । त्यहाँ एक बाम वा दक्षिणपन्थ एक राष्ट्रिय -बोल्शेविक छ। जे होस् प्रिगोजिनले धेरै हदसम्म बाम वा दक्षिणपन्थले प्रवचन-न्याय र शक्तिको आवाज उठाइरहेका थिए। त्यहाँ बाम वा दक्षिणपन्थी युरेशियनवादीहरू छन् । त्यहाँ कुनै पनि प्रकारको उदारवादीहरू छैनन् ।

एकध्रुवीय भूमण्डलीकरणविरुद्धका पाँच मोर्चा

एकध्रुवीय भूमण्डलीकरणविरुद्धका पाँच मोर्चा

सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा संक्रमणको क्षणमा छौं। यसवर्ष ब्रिक्स-१० मा बहुध्रुवीयताले थप संरचना प्राप्त गरेको छ (अर्जेन्टिना जुन भर्खरै यस संगठनमा सामेल भएको थियो,अर्को भूमण्डलवादी जोकर जेभियर माइलीद्वारा हतारमा त्यहाँबाट हटाइयो)।

नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’

नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’

नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको सामिप्यता र परस्पर सहकार्यले Asia Pacific region को मात्र हैन,विश्वको शान्ति,स्थायित्व र विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। अहिलेसम्म अमेरिकाले विश्वमा लोकतन्त्र,शान्ति र मानवअधिकारको नाममा द्वन्द्व सृजना गर्ने, हतियार बिक्री गर्ने र कमजोर राजनैतिक परिस्थितिमा द्वन्द्वग्रस्त देशको प्राकृतिक स्रोतसाधन आफ्नो अनुकूल दोहन गरी अस्थिरता कायम गर्ने कार्य गरेको छ। यो कुरा अफ्रिकी र अरब देशहरुले महसुस गरिसकेका छन् जसको कारण यी क्षेत्रमा अमेरिकी उपस्थिति कमजोर बन्दै गएको छ साथै अमेरिकाको विरोधमा आवाज बढ्दै गएको छ।

 

रुसी संसार र यसको मुख्य गिर्जाघर (क्याथेड्रल)

 रुसी संसार र यसको मुख्य गिर्जाघर (क्याथेड्रल)

रूसी संसारप्रति समर्पित क्रेमलिनमा विश्व रूसी जन परिषद्को जुबली कंग्रेसको प्रारम्भमा रूसी विश्वको अवधारणालाई अलि बढी विस्तारमा सम्बोधन गर्न आवश्यक छ।  

पृष्ठ