Actual politics
बल प्रयोगद्वारा बहुध्रुवीयताको निर्माण
नव दक्षिणपन्थ: महान् युरोपको नाम
दारिया प्लाटोनोभा दुगिनाले फ्रान्सेली नुभेल द्र्वात (Nouvelle Droite) वा ‘नयाँ दक्षिणपन्थ’को उदयलाई यसको प्रमुख केन्द्रबिन्दुहरूको बारेमा विश्लेषण गरेकिछन् । “युरोपेली पुनर्जागरणका लागि घोषणापत्र”लाई प्रामाणिक रूपमा युरोपेली सांस्कृतिक क्रान्तिका लागि अपरिहार्य मार्गनिर्देशिकाका रूपमा स्पष्ट पारेकी छन्।
संवाद र सम्झौता भन्दा माथिका सभ्यताहरु
रेडियो स्पुतनिकको 'एस्केलेसन ' कार्यक्रम मार्फत अलेक्जेन्डर दुगिनले युक्रेनसम्बन्धी भईरहेको वार्तालाई पतनको जोखिमले भरिएको अस्थायी र अस्थिर सम्झौता भनेर वर्णन गरेका छन्। साथै उनले यसको पर्दा पछाडि महाशक्तिहरुले आत्मा र शक्ति दुवैका माध्यमबाट नयाँ विश्व व्यवस्थालाई आकार दिने नयाँ युग उदाउँदैछ भनेकाछन्।
उपेक्षित युरोपले वैश्वीकतावादीहरू विरुद्ध गरेको विद्रोह
युरोप वैश्विक उदारवादी शासनको सञ्जालमा
ल्याटिन अमेरिकाले आँधीको सामना गर्दै
ट्रम्पले नाटो सैन्य शक्ति (युद्धका कुकुरहरू)लाई जंजिरबाट मुक्त गरे।
चार्ली किर्क र परमेश्वरको उद्देश्य
उदारवादी अभिजात वर्गको अन्त्य
रसियाको असफल युरेशियाली परियोजना
सोरस, यूएसएआईडी र रङीन क्रान्तिहरूको इञ्जिन
सभ्यतागत राज्यको रूपमा रूस, चीन र भारतको उदय
ट्रम्प विरुद्ध उदारवादी अधिनायकवाद
रूसमा साम्राज्यवादी भाग्यको पुनः उदय
अमेरिका पार्टी: नयाँ मानक
पैक्स युरोपिया: उदारवादी नाजीहरूको पदयात्रा
तृतीय विश्वयुद्धको अन्त्य र अविरल क्रोधको निरन्तरता
तेस्रो विश्वयुद्ध समाप्त भइसकेको छ वा अझै जारी छ, आज हामीले सामना गरिरहेको विरोधाभास यही हो। विरोधाभासी सूचनाहरूको बाढीका कारण मध्यपूर्वमा युद्धविरामको अवस्था अत्यन्त अस्पष्ट रहँदै आएको छ। एकातर्फ, डोनाल्ड ट्रम्पले युद्धरत पक्षहरूबीच सहमति भएको घोषणा गर्दै तेस्रो विश्वयुद्ध टरेकोमा मानवजातिलाई बधाई दिएका थिए। यो घोषणा अमेरिकाले सार्वभौम इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेपछि गरिएको थियो। यो ट्रम्पको स्वभाविक अप्रत्याशितताको एक स्पष्ट उदाहरण हो।
तृतीय विश्वयुद्ध प्रारम्भ भइसकेको छ
"पुटिनले सम्पूर्ण युक्रेन चाहन्छन्": ट्रम्पको अभिव्यक्तिबारे दुगिनको विश्लेषण !
ट्रम्पवाद र अमेरिकी मूल्यहरूको पतनबीचको संघर्ष
युरोपेली संघविरुद्धको पुटिन–ट्रम्प गठबन्धन
पुटिन र ट्रम्पबीचको प्रत्येक टेलिफोन संवाद विश्वको नयाँ विश्वव्यवस्थाको स्पष्टताको दिशाका लागि एक अति महत्वपूर्ण कदम हो। तर, युक्रेनसम्बन्धी मुद्दा स्वाभाविक रुपमा न त हिजोको टेलिफोन वार्ताबाट समाधान हुन्छ, न त भविष्यमा हाम्रा राष्ट्रपतिहरूबीच सम्भावित भेटघाटहरूले सजिलैसँग समाधान गर्न सकिन्छ। यो सम्पूर्ण चित्रमा एक अति आवश्यक तत्वको अभाव छ, त्यो हो हाम्रो सैन्य वर्चस्व।
