Actual politics

पश्चिम समाप्त भयो: रूस र अमेरिकाले विश्वमानचित्रको पुनःनिर्माण गरिरहेका छन्

राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले अन्ततः फोन संवादको थालनी गरे यो विषय उल्लेखनीय छ। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले संवादको थालनी गर्नु, साँच्चै एक महत्वपूर्ण प्रगति हो। स्वाभाविक रूपमा, उनीहरूबीचको छलफल विश्व व्यवस्था सम्बन्धी मुद्दाहरूमा केन्द्रित थियो। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले जबसम्म विश्व व्यवस्थाका लागि नयाँ मापदण्डहरू परिभाषित गर्दैनन् तवसम्म सानातिना विषयहरूमा कुरा गर्नुको कुनै औचित्य हुँदैन। 

सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि

हवानाले गणतन्त्र क्यूबाका शीर्ष अधिकारीहरूको सहभागितासँगै एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

ट्रम्पसँग एक योजना छ

ट्रम्प संयुक्त राज्य अमेरिका‍को सत्तामा आएपछि उनले गरेका कार्यहरू आश्चर्यजनक छन्। उनले सम्पूर्ण विश्व व्यवस्थाको संरचनालाई तीव्र र स्थिर रूपमा परिवर्तन गरिरहेका छन्। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले आवश्यक सुधारहरूको संकेत दिएका थिए। तर चार वर्ष सत्ता सञ्चालन गरेपछि र अर्को चार वर्ष कट्टर विपक्षमा बिताएपछि उनी एक विशिष्ट विचारधाराका साथ दृढ समर्थक बनेका छन्। उनको राष्ट्रपतिको पहिलो दुई हप्ताले प्रमाणित गर्दछ कि ट्रम्पले आफ्नो विचारधारा कुनै पनि मूल्य चुकाएर लागू गर्ने दृढ संकल्पित छन्।

 

पुटिनको भूराजनीतिक क्रान्ति

यस लेखमा रुसी दार्शनिक अलेक्जेन्डर दुगिनले राष्ट्रपति पुटिनको २००७ को म्युनिख भाषणलाई बहुध्रुवीय क्रान्तिको सुरुवातको रूपमा रेखाङ्कित गरेका छन्। जसले एकध्रुवीय वैश्वीकतावादललाई चुनौती दिँदै संयुक्त राष्ट्रसंघको प्रासंगिकतालाई न्युनिकरण गरेको उल्लेख गरेका छन् ।

उदारवादविरुद्ध न्यायाधिकरण

अमेरिकामा ट्रम्पले शासन सम्हालेको एक झट्कामा तीव्र सुधारहरू पछ्याउँदै उनले घोषणा गरे कि मानिसहरुका दुई वटा मात्र लिंगहरू छन्। ती हुन् पुरुष र महिला। जसबाट अमेरिकन र सम्पूर्ण संसारका सामु एक भयानक चित्र खुल्यो। अघिल्ला उदारवादी शासकहरूले आफ्नो लिङ्ग परिवर्तन गर्न वा अस्तित्वहीन लिङ्गको रूपमा पहिचान गर्न प्रेरित गरेका लाखौं व्यक्तिहरू अचानक 'प्रगतिशील', 'आधुनिक सोच भएका' नागरिकबाट अपाङ्ग, अयोग्य व्यक्तिहरूमा परिणत भए। केही क्षणअघि मात्र, तिनीहरूलाई लिङ्गको विविधता, जसमा बन्ध्याकरण, अपाङ्गता र साना बालबालिकाहरूको मानसिक विचलन समावेश थियो। यसलाई 'सबैभन्दा उपयुक्त सामाजिक व्यवहारको संकेत'को रूपमा प्रशिक्षण दिइएको थियो।

ग्रीनल्यान्ड एक नयाँ सीमा

 ट्रम्पको ग्रीनल्यान्ड पहल केवल भू-राजनीतिक विषय मात्र होइन। यो उत्तर-राज्य नयाँ व्यवस्थाको आधार हो जुन टेक राइटको संप्रभुता, प्रविधि र वैकल्पिक शासनको दृष्टिकोणद्वारा प्रेरित छ।

यूएसएएड ध्वस्त: ट्रम्प र मस्कको परम्परावादी क्रान्ति जारी

संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) को विघटन एक यस्तो घटना हो जसको महत्त्व अत्यन्त उच्च छ। जब सोभियत संघले कमिन्टर्न (तेस्रो अन्तर्राष्ट्रिय) र पछि कमिनफर्मलाई समाप्त गर्‍यो। यी संरचनाहरू जसले विश्वव्यापी रूपमा सोभियत संघका वैचारिक हितहरूको वकालत गर्थे। त्यसले अन्तर्राष्ट्रिय सोभियत प्रणालीको अन्त्यको सुरुवात संकेत गर्‍यो। यद्यपि परस्पर आर्थिक सहायता परिषद् (COMECON) र वार्सा सन्धि सङ्गठन १९९१ सम्म अस्तित्वमा रहे। तिनीहरूको पतनको आधार भने ख्रुश्चेभको शासनकालमै निश्चित भइसकेको थियो।

अलेक्जेण्डर लुकाशेन्को: व्यक्ति र वीर (श्रेष्ठ)

गणतन्त्र बेलारुसको राष्ट्रपति चुनावको नतिजाको मूल्यांकन: पूर्वी-स्लाविक समाजहरूको राजनीतिक पहिचानको प्रश्न

अमेरिकामा 'लिबरल' शब्द गाली (अपमानजनक)को रूपमा प्रयोग हुँदैछ।

डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनमा विजय पश्चात् संयुक्त राज्य अमेरिकामा भएको घटनाक्रम, पदस्थापन प्रक्रिया तथा सत्ता हस्तान्तरणले हामीलाई त्यहाँ तीव्र रूपमा परम्परावादी क्रान्ति सम्पन्न भइरहेको संकेत दिन्छ। मूल्य प्रणाली लगभग पूर्ववर्ती दिशाको पूर्ण विपरीत दिशामा रूपान्तरित हुँदैछ। ट्रम्प र उनको टोलीले घोषणा गरिरहेका सिद्धान्तहरू तथा प्रारम्भिक कदमहरू ती सबै पूर्ण रूपमा वाम-उदारवादी विचारधारासँग विरोधाभाषमा छन्। जसले वैश्विकतावादी रणनीति, अभिमुखीकरण र कार्यहरूलाई आधार प्रदान गर्दै आएको थियो।

ट्रम्पको क्रान्ति

यस आलेखमा अलेक्जेन्डर दुगिनले ट्रम्पवादी विचारधाराले अमेरिका र सम्पूर्ण विश्वलाई कसरी परिवर्तन गर्नेछ भन्ने विषयलाई व्याख्या गरेका छन्।

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

अलेक्जेन्डर दुगिनले यस लेखमा उदारवादी जातिवाद र वैश्वीकरणबाट हुने समरूपताको विरोध गर्दै सामूहिक जातीय र सांस्कृतिक पहिचानको सम्पन्नतालाई जोड दिएका छन्।

वैश्वीकरणको पर्दाफास: चक्रब्यूहको पछाडि सामूहिक राक्षस

अलेक्जेन्डर दुगिनले यस लेखलमा पश्चिममा रहेको दुई परस्परविरोधी शक्तिहरूबीचको भिन्नता प्रस्तुत गरेका छन्। पहिलो, उदारवादी अभिजात वर्ग र उनीहरूको प्रभावको जालको प्रतिनिधित्व गरिएको "राक्षसी-पश्चिम," जसलाई वैश्वीकतावादी शक्ति मानिन्छ। दोस्रो, "मागा-पश्चिम," जुन यसका विरुद्ध खडा भएको शक्तिशाली समूह हो। उनी तर्क गर्छन् कि यी पहिचानहरूबीचको संघर्षलाई बुझ्न वैश्विक शक्तिको वास्तविक स्वरूप र सार्वभौमिकताको लागि संघर्षलाई केन्द्रमा राख्नुपर्छ।

वृद्धि: वर्षको समीक्षा

एसएमओ (विशेष सैन्य अभियान) अहिले मुख्य विषय हो। जुन हाम्रो लागि, हाम्रो जनताका लागि र हाम्रो राज्यका लागि केन्द्रीय विषय हो। दार्शनिक प्रोटागोरसले भनेका थिए,  “मानिस नै वस्तुहरूको मापदण्ड हो।” हाम्रो लागि अहिले, एसएमओ नै वस्तुहरूको मापदण्ड बनेको छ। सन् २०२४,  यो अन्त्य हुन लागेको वर्षमा एसएमओको क्षेत्रमा निर्णायक मोड आएको देखियो। युक्रेनी नाजीहरूले कुर्स्क क्षेत्रमा आक्रमण, सुजा कब्जा, र केही अन्य भूभाग कब्जाका गरेका छन् जुन क्षेत्रबाट (दुर्भाग्यवश) हामीले अझै उनीहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनौं। तर पनि, समग्रमा यो वर्ष एसएमओले हाम्रो पक्षमा निर्णायक परिस्थिति सृजना गर्यो। रुसले विस्तारै,  आत्मविश्वासका सहित अपरिवर्तनीय रूपमा प्रगति गर्न थाल्यो।

चौथो घुम्तिको अन्त्य

स्ट्राउस-हाउ जेनरेशनल थ्योरी, वा "चौथो टर्निंग (घुम्ती)", भनिन्छ कि इतिहास चार वटा टर्निङ्हुँदै चक्रीय ढाँचामा अगाडि बढ्दछ, जसमा प्रत्येक टर्निङ लगभग २०-२५ वर्षसम्म रहन्छन्।

अन्तर्राष्ट्रिय अनिश्चितता २०२५

अलेक्जेन्डर दुगिन तर्क गर्छन्, २०२५ मा विकसित हुँदै गरेको अशान्ति पतनउन्मुख एकध्रुवीयता, विकासोन्मुख बहुध्रुवीयताको सैद्धान्तिक अस्पष्टता र ट्रम्पवादको अप्रत्याशित रूढिवादको त्रिकोणात्मक अनिश्चिततामा निहित छ। जहाँ नयाँ वैश्विक व्यवस्थाले नविन ओन्टोलजीक दृष्टिकोणको माग गर्दछ।

 

ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त

ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त

उत्तर उदारवाद के हो?  यसका पारम्परिक वामपन्थी स्वरुपहरु छन्। तिनीहरू हुन्, वालरसटाइन, ट्रोट्स्किजम, नेग्री-हार्ड्टको वैश्विक अराजकतावाद, सांस्कृतिक मार्क्सवाद र अति-वैश्वीकरण। यद्यपि, जेडी भान्स, थियेल, मस्क र अन्य ट्रम्प-भविष्यवादिहरूले यो शब्द प्रयोग गर्दा यसको अर्थमा केही फरक धारणा समेट्छन्। उत्तर-उदारवादी दक्षिणपन्थ अर्थ के हो?  यो धारणा बुझ्ने सबैभन्दा सजिलो उपाय भनेको यसलाई अघिल्लो - अझ बढी रूढीवादी, प्रि-वोक र कम प्रगतिशील युगतर्फ फर्काउनु हो। मलाई धेरैजसो ट्रम्प समर्थकहरूले यसलाई यस्तै रूपमा बुझ्छन् र ब्याख्या गर्दछन्।

ट्रम्प फ्याक्टर र हाम्रो युक्रेनमा विजय

रूसको सम्पूर्ण भविष्य युक्रेन विजयमा निर्भर छ। रूस अस्तित्वमा रहने कि नरहने भन्ने कुरा यसको परिणामले निर्धारण गर्छ। त्यसैले, हाम्रो लागि यो युद्धभन्दा महत्वपूर्ण विषय अरू कुनै छैन। यो पवित्र छ।

रूसले सिरिया गुमायो: चोट भनेको चोट हो, पीडा भनेको पीडा हो

पुटिनका 'मस्तिष्क' मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो। उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको चाल थियो।

 

किन पश्चिमले रूसलाई नष्ट गर्न चाहन्छ?

युरोपेली संसदको विदेशी मामिला तथा रक्षा र सुरक्षा समितिका पूर्व सदस्य जीन लक शाफ्हाउजरले हालसालै रुससँग शान्तिको आवश्यकता सम्बन्धी प्रकाशनहरूको एक शृंखला जारी गरेका छन्।

'युरोपको एक सिद्धान्त’: नयाँ दक्षिणपन्थीहरूको महादेशीय पहिचानको दृष्टिकोणमा अन्तर्दृष्टिहरू

अगस्ट २०२२ मा, मस्कोमा भएको कार बम विस्फोटले २९ वर्षीया दारिया दुगिनाको ज्यान लियो। जो राजनीतिक दर्शनमा उदाउँदो आवाज थिइन्। उनको  असामयिक निधन भएता पनि, मृत्युपछि प्रकाशित पुस्तक  अ थ्योरी अफ युरोप (युरोपको एक सिद्धान्त)ले उनको बौद्धिक योगदानलाई जीवन्त राखेको छ। यो पुस्तकले फ्रेन्च नुभेल ड्रइट (नयाँ दायाँ) आन्दोलनको दुर्लभ झलक प्रस्तुत गर्छ। मुख्यधाराको समाचारले प्रायः यस विचारधारालाई सरल लेबलमा सीमित गर्ने प्रयास गरिरहेको भए पनि, दुगिनाको यसका प्रमुख चिन्तकहरूप्रति रहेको गहिरो ज्ञानले युरोपेली पहिचान र सभ्यताबारे हाम्रो आधारभूत मान्यतालाई चुनौती दिने एउटा रोचक दार्शनिक प्रवाह प्रकट गर्छ।

उदारवादी क्षण

अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि एकध्रुवीय विश्वको पतनले एक महान रूपान्तरणको सुरुवातलाई संकेत गर्दछ। जहाँ पश्चिमी उदारवादको निभ्न लागेको  प्रकाश भित्रबाट प्राचीन परम्पराहरूको जागरण, गहन सभ्यतागत पहिचानहरू, र असीम सम्भावनाहरूले भरिएको जीवन्त बहुध्रुवीय युगको प्रतिज्ञालाई मार्ग प्रसस्त गर्दछ।

रुसबाट दार्शनिक दुगिनले भने- ‘नेपाल रोल मोडेल देश हो’

नेपालमा दक्षिण एसियामा बहु ध्रुवीयताको सन्दर्भ विषयक सेमिनारलाई रुसी दार्शनिक अलेक्जेन्डर दुगिनद्वारा सम्बोधन

अमेरिका कृत्रिम बुद्धिमत्ता (AI) मा वर्चस्व कायम राख्न प्रयासरत छ

२४ अक्टोबर २०२४ मा जो बाइडेनले लामो शीर्षकसहितको एक ज्ञापनपत्रमा हस्ताक्षर गरे त्यसमा: "…अमेरिकाले कृत्रिम बौद्धिकता (AI) मा नेतृत्वको प्रवर्द्धन गर्ने, राष्ट्रिय सुरक्षाका उद्देश्यहरू पुरा गर्न कृत्रिम बौद्धिकतालाई प्रयोग गर्ने, साथै कृत्रिम बौद्धिकताको सुरक्षालाई प्रोत्साहित गर्ने।"

युक्रेन प्रश्न र ट्रम्प प्रशासन

अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको   कारण विनाशकारी परिणाम निम्तिन सक्छ।

११ नोभेम्बर, रियादमा प्यालेस्टाइन समस्यालाई लिएर एक आपतकालीन अरब-इस्लामी देशहरूको शिखर सम्मेलन सम्पन्न भयो। यो एक अत्यन्तै महत्वपूर्ण घटना हो।

११ नोभेम्बर, रियादमा  प्यालेस्टाइन समस्यालाई लिएर एक आपतकालीन अरब-इस्लामी देशहरूको  शिखर सम्मेलन सम्पन्न भयो। यो एक अत्यन्तै महत्वपूर्ण घटना हो।

पृष्ठ